अविदित

Romanized: avidit, awidita, awidit, abidita

नजानिएको; थाहा नभएको; नसम्झिएको; नचिनिएको; अज्ञात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
नजानिएको; थाहा नभएको; नसम्झिएको; नचिनिएको; अज्ञात।

सम्बन्धित शब्दहरू