अविद्य
Romanized: avidy, awidya, awidy, abidya
विद्या नजानेको; निरक्षर; मूर्ख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
विद्या नजानेको; निरक्षर; मूर्ख।