अविद्यमानता

Romanized: avidyamaanataa, avidyamaanata, avidyamanataa, awidyamaanataa

गैरहाजिरी; गयल; कुनै कुरा विद्यमान नहुनुको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
गैरहाजिरी; गयल; कुनै कुरा विद्यमान नहुनुको अवस्था।

सम्बन्धित शब्दहरू