विद्यमानता
Romanized: vidyamaanataa, vidyamaanata, vidyamanataa, widyamaanataa
विद्यमान हुनाको भाव वा अवस्था; रहने काम; उपस्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
विद्यमान हुनाको भाव वा अवस्था; रहने काम; उपस्थिति।