विद्यमान

Romanized: vidyamaana, vidyamaan, widyamaana, vidyaman

रहेको; अवस्थित; मौजुद; वर्तमान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
रहेको; अवस्थित; मौजुद; वर्तमान।
२.
उपस्थित; हाजिर ।
३.
जो भएको; यथार्थ; प्रत्यक्ष।

सम्बन्धित शब्दहरू