ध्वन्यमान

Romanized: dhvanyamaana, dhvanyamaan, dhwanyamaana, dhvanyaman

ध्वनिले सङ्केत गरिएको; ध्वनित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [ध्वन्य+मान]

1
ध्वनिले सङ्केत गरिएको; ध्वनित।

सम्बन्धित शब्दहरू