पूज्यमान

Romanized: pujyamaana, pujyamaan, pujyaman, poojyamaana

पूजा गरिएको; पूजित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
पूजा गरिएको; पूजित।
२.
सम्मान गरिएको; सम्मानित ।

सम्बन्धित शब्दहरू