दीयमान

Romanized: diyamaana, diyamaan, diyaman, deeyamaana

दानीय; दातव्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
दानीय; दातव्य।
२.
दिन लागिएको।

सम्बन्धित शब्दहरू