उदीयमान

Romanized: udiyamaana, udiyamaan, udiyaman, udeeyamaana

उदय भइरहेको; उदाइरहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उदय भइरहेको; उदाइरहेको।
२.
पहिलेदेखि नै असल वा महान् हुने लक्षण देखिएको; होनहार; फलोन्मुख।

सम्बन्धित शब्दहरू