प्रतीयमान
Romanized: pratiyamaana, pratiyamaan, pratiyaman, prateeyamaana
वास्तविक नभए पनि वास्तविकजस्तो लाग्ने; साँचैजस्तो भान पर्ने; प्रतीत हुने (रूप आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
वास्तविक नभए पनि वास्तविकजस्तो लाग्ने; साँचैजस्तो भान पर्ने; प्रतीत हुने (रूप आदि)।
२.
(नाम)
व्यञ्जनावृत्तिद्वारा प्राप्त हुने अर्थ; ध्वनिगत अर्थ; व्यङ्ग्यार्थ।