प्रतिमान

Romanized: pratimaana, pratimaan, pratiman, pratimana

प्रतिबिम्ब; छाया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्रतिबिम्ब; छाया।
२.
गुण, आकार- प्रकार जान्नका निम्ति झिकिएको, बनाइएको वा कोरिएको वस्तु वा वस्तुको अंश; नमुना।
३.
प्रतियोगितात्मक कामकारबाईहरूमा नमुनाका रूपमा कायम गरिएको माथिल्लो स्तर वा मान; आदर्श; दृष्टान्त ।

सम्बन्धित शब्दहरू