प्रतिदान
Romanized: pratidaana, pratidaan, pratidan, pratidana
आफूलाई कुनै वस्तु दिने व्यक्तिलाई कृतज्ञतास्वरूप आफूले पनि केही दिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आफूलाई कुनै वस्तु दिने व्यक्तिलाई कृतज्ञतास्वरूप आफूले पनि केही दिने काम।
२.
कसैले राख्न दिएको वा कसैबाट ल्याइएको वस्तु बिग्रन भाँचिन गएमा त्यसको बदलामा अर्को वस्तु दिने काम; सट्टाभर्ना दिने काम; सट्टाभर्ना।