बलिदान

Romanized: balidaana, balidaan, balidan, balidana

देवदेवताका नाममा गरिने पशुपन्छीको वध; पशुबलि दिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
देवदेवताका नाममा गरिने पशुपन्छीको वध; पशुबलि दिने काम।
२.
लोकहित वा राष्ट्रहितका निम्ति गरिने उत्सर्ग; त्याग।

सम्बन्धित शब्दहरू