वृत्तिदान
Romanized: vrittidaana, vrittidaan, vrittidana, writtidaana
वृत्ति दिने काम; गुजाराको साधन वा उपाय दिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
वृत्ति दिने काम; गुजाराको साधन वा उपाय दिने काम।