वृत्तिदाता
Romanized: vrittidaataa, vrittidaata, vrittidataa, writtidaataa
जीविकाका निम्ति सुविधा र साधनको प्रबन्ध मिलाइदिने (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
जीविकाका निम्ति सुविधा र साधनको प्रबन्ध मिलाइदिने (व्यक्ति)।