अतिदानी

Romanized: atidaani, atidaanee, atidanee, atidanii

धेरैभन्दा धेरै दान गर्ने; महान् दाता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अति+दानी]

1
धेरैभन्दा धेरै दान गर्ने; महान् दाता।

सम्बन्धित शब्दहरू