अतिदाही
Romanized: atidaahi, atidaahee, atidahee, atidahii
कडा विष; कालकुट विष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कडा विष; कालकुट विष।
२.
हरिताल।
३.
ज्यादै दाह हुने।