वृत्तिक

Romanized: vrittika, vrittik, writtika, writtik

सानोतिनो इलम गर्ने; व्यवसायी; पेसावाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण/ नाम [वृत्ति+क]

1
सानोतिनो इलम गर्ने; व्यवसायी; पेसावाल।

सम्बन्धित शब्दहरू