कृत्तिका

Romanized: krittikaa, krittika, krittik, krttikaa

सत्ताइस नक्षत्रमध्ये तेस्रो नक्षत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सत्ताइस नक्षत्रमध्ये तेस्रो नक्षत्र।
२.
आकाशमा देखिने अग्निको शिखाजस्तो आकार भएको छवटा ताराको समूह; किरकिटी।

सम्बन्धित शब्दहरू