अवन्तिका

Romanized: avantikaa, awantikaa, avantik, awantika

बुद्धकालीन सोह्र जनपदमध्येको एक जनपद; उज्जैनको प्राचीन नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
बुद्धकालीन सोह्र जनपदमध्येको एक जनपद; उज्जैनको प्राचीन नाम।

सम्बन्धित शब्दहरू