अपरान्तिका
Romanized: aparaantikaa, aparaantika, aparantikaa, aparaantik
एक नगण, दुई रगण र एक लघु तथा एक गुरु भएको वार्णिक छन्द। (यसैलाई ललित तथा कनकमञ्जरी पनि भनिन्छ।) सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
एक नगण, दुई रगण र एक लघु तथा एक गुरु भएको वार्णिक छन्द। (यसैलाई ललित तथा कनकमञ्जरी पनि भनिन्छ।)