अपराधपूर्ण

Romanized: aparaadhapurna, aparaadhapurn, aparadhapurn, aparaadhapoorna

कसैको अपमान वा हानि, नोक्सानी गर्ने मनसाययुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कसैको अपमान वा हानि, नोक्सानी गर्ने मनसाययुक्त।
२.
कानुनविरुद्धको; धार्मिक दृष्टिबाट गर्न नहुने।
३.
पाप लाग्ने।

सम्बन्धित शब्दहरू