उपहासपूर्ण

Romanized: upahaasapurna, upahaasapurn, upahasapurn, upahaasapoorna

अरूलाई उल्ल्याउने खालको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अरूलाई उल्ल्याउने खालको।
२.
अरूलाई जिस्क्याउने वा सामान्य कुरालाई पनि बङ्ग्याउने।
३.
उपहासयुक्त।
४.
व्यक्तिविशेषको चरित्रलाई उपहासका रूपमा लिइएको।
५.
हँस्सीले भरिएको।

सम्बन्धित शब्दहरू