उपहासकाव्य

Romanized: upahaasakaavya, upahaasakaavy, upahaasakavya, upahasakaavya

उस्तै पात्र र उस्तै अभिनय राखी त्यसमा केही उपहासकारक वस्तु जोडी पूर्वकाव्यको हँस्सी उडाउन बनाइएको काव्य; एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
उस्तै पात्र र उस्तै अभिनय राखी त्यसमा केही उपहासकारक वस्तु जोडी पूर्वकाव्यको हँस्सी उडाउन बनाइएको काव्य; एक प्रकारको काव्यशैली।
२.
विडम्बनाकाव्य।
३.
व्यक्तिविशेषको चरित्रलाई उपहासका रूपमा लिएर लेखिएको काव्य।

सम्बन्धित शब्दहरू