उपहासयोग्य
Romanized: upahaasayogya, upahaasayogy, upahasayogy, upahaashayogya
हँस्सी गर्न सुहाउँदो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
हँस्सी गर्न सुहाउँदो।
२.
हाँस्न लायक;प्रहसनयोग्य।
३.
१ उपहासको पात्रता भएको; उपहास गर्न सुहाउँदो; खिल्ली उडाउन सकिने।