अपराध
Romanized: aparaadha, aparaadh, aparadh, aparadha
कसैको अपमान वा हानि, नोक्सानी हुने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कसैको अपमान वा हानि, नोक्सानी हुने काम।
२.
कानुन विरुद्धको काम; धार्मिक दृष्टिबाट गर्न नहुने आचरण।
३.
पाप लाग्ने काम।
४.
कसुर; दोष।
५.
भुलचुक।