अपरा
Romanized: aparaa, apar, apara
अध्यात्म वा ब्रह्मविद्यादेखि भिन्न विद्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अध्यात्म वा ब्रह्मविद्यादेखि भिन्न विद्या।
२.
लौकिक विद्या; पदार्थ विद्या; भौतिक विद्या।
३.
पश्चिम दिशा।
४.
हात्तीको पछिल्लो भाग।
५.
गर्भाशय।
६.
जेठ महिनाको कृष्णपक्षको एकादशी।