अपराजिता

Romanized: aparaajitaa, aparaajita, aparajitaa, aparaajit

केराउको जस्ता कोसा हुने र सेतो वा निलो फूल फुल्ने एक खालको लहरो। (सेतो फूल फुल्नेलाई गिरिकर्णिका र निलो फूल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
केराउको जस्ता कोसा हुने र सेतो वा निलो फूल फुल्ने एक खालको लहरो। (सेतो फूल फुल्नेलाई गिरिकर्णिका र निलो फूल फुल्नेलाई विष्णुक्रान्ता भनिन्छ।)।
२.
दुर्गा।
३.
एक योगिनी।
४.
प्रत्येक पाउमा दुई नगण, एक रगण, एक सगण, एक लघु एक गुरु हुने वार्णिक छन्द।

सम्बन्धित शब्दहरू