अपराजेय
Romanized: aparaajeya, aparaajey, aparajey, aparajeya
हराउन नसकिने; अजेय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
हराउन नसकिने; अजेय।