अपरिमेय

Romanized: aparimey, aparimeya

परिमाण छुट्याउन वा नापतौल गर्न नसकिने; अडकल काट्न नसकिने सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
परिमाण छुट्याउन वा नापतौल गर्न नसकिने; अडकल काट्न नसकिने
२.
असङ्ख्य; धेरै; अनगन्ती।

सम्बन्धित शब्दहरू