परिमेय
Romanized: parimey, parimeya
परिमाण लिन योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
परिमाण लिन योग्य।
२.
तौलन लायक।
३.
नाप, तौल वा गन्ती गर्न सकिने।
४.
थोरै; अल्प।
५.
सीमित।