परिमित
Romanized: parimit, parimita
नापिएको वा तौलिएको; नापतौल गरिएको; नापो लिइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नापिएको वा तौलिएको; नापतौल गरिएको; नापो लिइएको।
२.
परिमाणमा घटी वा बढी नभई ठिक मात्रा भएको; ठिक्कको।
३.
सीमित।
४.
थोरै; अत्यल्प।