परिमिलित
Romanized: parimilit, parimilita
राम्ररी मिलेको; संयुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
राम्ररी मिलेको; संयुक्त।
२.
भेटघाट गरिएको।