झिलिमिली

Romanized: jhilimilee, jhilimilii, jhilimili

बत्ती वा रङ्गीचङ्गी वस्तुद्वारा झल्कने वा चम्कने हिसाबले; झलमल्ल; झकिझकाउ । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [झिल्ल+ई+मिल्+ई]

१.
बत्ती वा रङ्गीचङ्गी वस्तुद्वारा झल्कने वा चम्कने हिसाबले; झलमल्ल; झकिझकाउ ।
२.
(नाम) बिजुलीको दृश्यावलीले राम्रो बनाइएको उत्सव वा तमासा; रमाइलो वातावरण; रामरमिता।

सम्बन्धित शब्दहरू