खिलिली

Romanized: khililee, khililii, khilili

खिलखिलाएर हाँस्दाको किसिमले; खिलखिल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
खिलखिलाएर हाँस्दाको किसिमले; खिलखिल।

सम्बन्धित शब्दहरू