खिल
Romanized: khil, khila
बारुलो, अरिङ्गाल आदिले टोक्ता गडेको विषालु काँडो वा आरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कील]
१.
बारुलो, अरिङ्गाल आदिले टोक्ता गडेको विषालु काँडो वा आरो।
२.
बिझेका काँडा आदि ननिस्कनाले भित्र सडेर जमेको मासुको साह्रो डल्लो; तुस।
३.
पात आदि गाँस्ने सिन्का; सिन्का।
४.
आलपिन; पिन।