खिल्नु
Romanized: khilnu
मौरी, बारुला, अरिङ्गाल आदि किराले खिल गाड्नु; डस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [खिल+नु]
१.
मौरी, बारुला, अरिङ्गाल आदि किराले खिल गाड्नु; डस्नु।
२.
गोभ्नु; रोप्नु।
३.
उन्नु, गाँस्नु।
४.
सिउनु।