खिलान

Romanized: khilaana, khilaan, khilan, khilana

झ्यालढोकामाथि पारिने अर्धवृत्ताकार बान्की; गुम्बज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
झ्यालढोकामाथि पारिने अर्धवृत्ताकार बान्की; गुम्बज।

सम्बन्धित शब्दहरू