खलान
Romanized: khalaana, khalaan, khalan, khalana
भाँडा माझ्ने र भान्छाको फोहोर फाल्ने ठाउँ; जुठेल्नो; जुठ्यान; रछान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
भाँडा माझ्ने र भान्छाको फोहोर फाल्ने ठाउँ; जुठेल्नो; जुठ्यान; रछान।