खलास

Romanized: khalaasa, khalaas, khalas, khalaasha

समाप्त; खतम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अरबी]

१.
समाप्त; खतम।
२.
मरेको; मृत।
३.
कसरमसर बाँकी नभएको; सफा; स्वच्छ।

सम्बन्धित शब्दहरू