किलास

Romanized: kilaasa, kilaas, kilas, kilaasha

दुई घर एकैसाथ जोडिएको गारो वा साँध; दुई घरको एक सन्धिस्थल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [किल्ला]

1
दुई घर एकैसाथ जोडिएको गारो वा साँध; दुई घरको एक सन्धिस्थल।

सम्बन्धित शब्दहरू