गिलास
Romanized: gilaasa, gilaas, gilas, gilaasha
पिँध केही सानो र मुख फुकेको पित्तल, स्टिल, सिसा आदिबाट बनेको पानी, चिया आदि खाने ठाडो लाम्चो भाँडो सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ् ग्लास]
1
पिँध केही सानो र मुख फुकेको पित्तल, स्टिल, सिसा आदिबाट बनेको पानी, चिया आदि खाने ठाडो लाम्चो भाँडो