कैलास
Romanized: kailaasa, kailaas, kailas, kailaasha
मकवानपुर जिल्लामा रहेको एक गाउँपालिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मकवानपुर जिल्लामा रहेको एक गाउँपालिका।
२.
मानसरोवरको किनारमा पर्ने एक प्रसिद्ध शिखर र तीर्थस्थल; शिव वा कुबेरको वासस्थान मानिएको ठाउँ।