खलासी

Romanized: khalaasi, khalaasee, khalaashi, khalasee

पिपासरहको एक सरकारी कर्मचारी वा दर्जा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पिपासरहको एक सरकारी कर्मचारी वा दर्जा।
२.
बस, मोटर, जहाज आदिको रेखदेख र सरसफाइ गर्ने टहलुवा; क्लिनर ।
३.
ठुलठुला काठ चिर्ने रामोजस्तो ठुलो फलामे हतियार।

सम्बन्धित शब्दहरू