तलासी

Romanized: talaasi, talaasee, talaashi, talasee

चोर वा अपराधीले छिपाएका वस्तुहरू शङ्का लागेका ठाउँमा खोज्ने काम; केही लुकाई ल्याएको छ कि भनी आङ, मालसामान… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
चोर वा अपराधीले छिपाएका वस्तुहरू शङ्का लागेका ठाउँमा खोज्ने काम; केही लुकाई ल्याएको छ कि भनी आङ, मालसामान आदि खोलेर जाँच्ने काम; तायदाती; खोजी।

सम्बन्धित शब्दहरू