तलासनामा

Romanized: talaasanaamaa, talaasanaama, talaasanamaa, talasanaamaa

खोज वा तलासी लिने वा गराउने अधिकारको लेखोट, तलासीको समर्थनपत्र वा अधिकारपत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [तुर्की, तुर्केली]

1
खोज वा तलासी लिने वा गराउने अधिकारको लेखोट, तलासीको समर्थनपत्र वा अधिकारपत्र।

सम्बन्धित शब्दहरू