तलास
Romanized: talaasa, talaas, talas, talaasha
तलास (talaasa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
तलास(१)
(नाम [तुर्की, तुर्केली])
1.
कुनै कुराको खोजखबर; अनुसन्धान।
तलास(२)
(नाम [फारसी तराश])
१..
कपाल कोरी सम्म्याउने काम; कपाल तलास्ने काम।
२..
सजावट; शृङ्गार; ठाँट।