तलास्नु
Romanized: talaasnu, talaashnu, talashnu, talasnu
कपाल कोरेर सम्म्याउनु; तलास गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
संस्कृत क्रि.
१.
कपाल कोरेर सम्म्याउनु; तलास गर्नु।
२.
सिँगार गर्नु; सजिसजाउ पार्नु।