उपासना
Romanized: upaasanaa, upaasana, upasanaa, upaasan
कुनै विषयमा लागि पर्ने काम; उपासन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै विषयमा लागि पर्ने काम; उपासन।
२.
देवता वा पूज्य व्यक्तिलाई प्रसन्न तुल्याउन गरिने पाठ, पूजा वा आराधना।