उपासक
Romanized: upaasaka, upaasak, upasak, upaashaka
उपासना वा आराधना गर्ने; भक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
उपासना वा आराधना गर्ने; भक्त।
२.
मिक्षुदेखि बाहेकको बुद्धपूजक; बुद्धमार्गी।